Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


गण्डकी आज थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार १४ पुग्यो

गण्डकी । गण्डकी प्रदेशको ४ जिल्लामा आज विहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाकटर विनोद बिन्दु शर्माका अनुसार तनहुँमा ३, स्याङजामा २, बाग्लुङमा १ र पर्वतमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशक शर्माको जानकारी दिनुभयो ।…