Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सुदूरपश्चिममा एकै दिन ४८९ जना संक्रमित थपिए, अछाममा मात्रै थप २०९ संक्रमित

काठमाडौं, असार १९ । सुदूरपश्चिममा शुक्रबार एकै दिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको छ । दैनिक बृद्धि दरमा यो संख्या अहिलेसम्मकै बढि हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पाटन अस्पताल प्रयोगशाला ललितपुर, शिक्षण अस्पताल प्रयोगशाला र धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा एकैदिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको हो । शुक्रबार थपिनेमा सबैभन्दा…