जनप्रतिनिधिलाई कोरोना, नगरपालिकाको कार्यालय सिल • Image Khabar Image Khabar


जनप्रतिनिधिलाई कोरोना, नगरपालिकाको कार्यालय सिल


Imagekhabar
१९ असार २०७७, शुक्रबार १७:२५

जनप्रतिनिधिलाई कोरोना, नगरपालिकाको कार्यालय सिल

दैलेख, असार १९ । दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय सिल गरिएको छ ।

दुईजना जनप्रतिनिधि र एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

दैलेसमा संक्रमितको संख्या बढ्न थालेपछि जिल्लामै पिसिआर परीक्षण थालिएको छ ।

दैलेखमा कोरोना संक्रमतिको संख्या करिब ८ सय छ भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्