Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


वडा अध्यक्षनै अध्यक्ष रहेको सहकारीको मलमा कालोबजारी

रौतहट, असार २५ । मध्य खेतीको बेला भैरहदा रासायनिक मलको अभाबमा किसान मर्कामा परेका छन तर नेपाल सरकार बाट अनुदानमा प्राप्त हुने रासायनिक मल यहाका तीन सहकारी संस्थाले एजेन्ट मार्फत कालोबजारी गरेको पाइएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ बाग्मती स्थित सृजनसिल कृषि सहकारी संस्था लिमिटेड, बाग्मती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, र उन्नतिशिल महिला…