Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


जिल्ला प्रशासन कार्यालयमा पहिले राष्ट्रिय गान, अनिमात्र कार्यालयको काम

-दीपक घिमिरे/ईमेज:भैरहवा, जेठ २८ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले राष्ट्रिय गानबाट कार्यालयको सेवा शुभारम्भ गर्न थालेको छ । कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान र राष्ट्रिय भावना बढाउने उद्देश्यले राष्ट्रिय गानबाट सेवा सुरु गर्न थालिएको हो । केही दिनयता जिल्ला प्रशासन कार्यालय बुटबलमा बिहान दशबजे राष्ट्रिय गान घन्किन्छ अनि मात्र कार्यालयको काम सुरु…