Logo २१ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025


कैलाली कारागार झडप: मृतकको परिवारलाई पाँच लाख राहत दिइने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा कैदीबन्दीबीचको झडपमा ज्यान गुमाएका भरत चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। साउन २३ गते राति कैलाली कारागारमा दुई समूहबीचको झडपमा चौधरीको मृत्यु भएको थियो भने ४७ जना कैदी घाइते भएका थिए। आइतबार बसेको प्रदेश सुरक्षा समितिको बैठकले घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णयसमेत…