बर्दिया, कात्तिक २४ । बर्दियाको राजापुर नगरपालिका वडा ८ कार्यलयले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई स्वास्थ्य सामग्री बितरण गरेको छ । वडामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै स्थानीयबासिन्दाहरुको स्वास्थ्य जाँच गर्न मुटुको धड्कन र अक्सीजन नाप्ने (पल्स अक्सीमिटर) र ज्वरो नाप्ने (थर्मल गन) स्वास्थ्य सामग्री वितरण गरिएकोे हो । कोरोनाको जोखिम र लक्षण भएका बिरामि…