परासी, असोज १९ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले आफ्नै निशान छाप प्रयोगमा ल्याएको छ । नगरको पहिचान झल्किने गरी निशान छाप निर्माण गरी कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ । नगरको आफ्नो छुट्टै निशान छाप बनाएर प्रयोगमा ल्याउने बर्दघाट पश्चिम नवलपरासिकै पहिलो स्थानीय तह हो । नगरपालिकाले नेपाल सरकारको निशान छापसँगै आफ्नै छुट्टै भौगोलिक…