Logo २३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026


बुटवलमा वडाध्यक्षकै मिलेमतोमा सरकारी जग्गा बिक्री, बन्यो भव्य निजी घर

बुटवल । सार्वजनिक जग्गा संरक्षण गर्ने मुख्य दायित्व स्थानीय सरकार तथा जनप्रतिनिधिको हो । तर बुटवल उपमहानगरपालिकाका एक वडा अध्यक्षले भने सार्वजनिक जग्गाको संरक्षण गर्नुको सट्टा उल्टै बेचिदिएका छन् । विद्यालयको नाममा रहेको सार्वजनिक जग्गा २ वर्ष अघि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर बेचेको खुलासा भएको हो । विद्यालयको जग्गामा अहिले पक्की घर छ ।…