काठमाडौं । बुटवलमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । लु १ क ५२७६ नम्बरको टिपरले शुक्रबार साँझ बुटवल–भैरहवा खण्डस्थित तिलोत्तमा नगरपालिकाको जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा ३५ वर्षीय पत्रकार एनबी कंडेलकाे मृत्यु भएकाे प्रहरीले बताएकाे हाे । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको टिपरले लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते हुनुभएका…