बर्दिया-१ मा नागरिक उन्मुक्तिका ठाकुर सिंह थारुकाे अग्रता « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


बर्दिया-१ मा नागरिक उन्मुक्तिका ठाकुर सिंह थारुकाे अग्रता


143
Shares

बर्दिया । बर्दिया क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका सदस्य नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुर सिंह थारु ६ हजार २ सय मत प्राप्त गरेर अग्रता कायम राख्नु भएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार सन्जय कुमार गौतमले ६ हजार ३ सय ४६ मत प्राप्त गरेर पछ्यारहनुभएकाे छ ।

त्यस्तै बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालबीर चौधरीले १६ हजार ४ सय ५८ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ। गठबन्धनका उम्मेदवार सुरेश पन्तले १० हजार ८ सय ९३ मत प्राप्त गर्नुभएको छ ।