Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


अर्घाखाँचीमा १९ जना उम्मेदवारको जमानत जफत

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका १९ जनाको जमानत जफत भएको छ । जस अन्तर्गत प्रतिनिधि सभाका ९ र प्रदेश सभा (क) र (ख) का ५-५ जना गरी जम्मा १९ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले जानकारी दिनुभएकाे हाे । जिल्लामा ६ जनाले मात्रै जमानत जोगाउन सफल…