Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


कांग्रेस र एमालेका उम्मेदवार लुम्बिनी प्रदेशको राजधानी पुनः बुटवल सार्ने पक्षमा

काठमाडाैं । गृहमन्त्री एवं नेपाली रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवारले लुम्बिनी प्रदेशको राजधानी हचुवामा दाङ सारिएको बताउनुभएको छ । गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल नै उपयुक्त भएको बताउनुभएको हो । चुनावी घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले रुपन्देही सबै जिल्ला र केन्द्रिय राजधानी तथा मुख्य शहरहरुसँग पनि सहज…