Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अन्नपूर्ण क्षेत्रमा २६ लाख बढी पर्यटकले गरे भ्रमण

काठमाडाैं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार ४ जना विदेशी पर्यटकहरुले भ्रमण गरेकाे बताएकाे छ । एक्यापले सन् २००१ मा ६५ हजार ३ सय १३ पर्यटक आएकामा सन् २०२५ मा अहिलेसम्मकै बढी २ लाख ९९ हजार ८ सय ३१ जना…