Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


स्याङ्जाका ६ स्थानीय तहमा भाेलि सार्वजनिक बिदा

काठमाडाैं । स्याङ्जाका ६ स्थानीय सरकारले मगर दिवसको अवसरमा फागुन १५ गते शुक्रबार सार्वजनिक बिदा दिएका छन् । जिल्लाका वालिङ, पुतलीबजार, भीरकोट र चापाकोट नगरपालिका तथा कालीगण्डकी र विरुवा गाउँपालिकाले मगर दिवसको अवसरमा शुक्रबार फागुनमा सार्वजनिक बिदा दिएका हुन् । ११ वटा स्थानीय तह रहेको स्याङ्जामा ६ वटा स्थानीय सरकारले ४४औं राष्ट्रिय मगर एकता दिवसको…