गण्डकी « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

पर्वत । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनका लागि पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पर्वत जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको शनिबार उद्घाटन गरिएको हो । पर्वतका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले कार्यालयको उद्घाटन गर्नुभयो । कार्यालय उद्घटन मुख्य निर्वाचन अधिकृत श्रेष्ठले आगामी…