काठमाडौं । काठमाडौ महानगरपालिका वडा नम्बर २ को कार्यालय भवन शिलान्यास गरीएको छ । आज महानगरपालिकाका मेयर मेयर विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले सेवाग्राहीलाई सहज गराउने उद्देश्यले महानगर पालिकाले महानगरका सबै वडा कार्यालयका भवनको बाहिरीस्वरुप एउटै बनाउन लागेको बताउनु भएको छ । उहाँले महानगरका सबै वडाहरुलाई प्रभावकारी बनाउन आफू लागिपरेको…