२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


संखुवासभाकी महिला अरोहिले पुर्‍याईन राष्ट्रपति पौडेलको तस्वीर पहिलो पटक सगरमाथाको चुचुरोमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्‍याउने महिला आरोहि याङजी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिनु भएको छ । आज राष्ट्रपति भवन शितल निवासमा भएको कार्यक्रममा आफ्नो तस्वीर बिश्वकै अग्लो चुचुरो सगरमाथामा पुर्‍याएर सरप्राईज दिएको भन्दै उहाँले महिला अरोहिको साहस र आँटको प्रशंसा गर्नुभयो । राष्ट्रपति पौडेलले हिमाल अरोहणमा नेपाली महिलाहरुको भूमिका…