काठमाडाैं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले नै जेनजी आन्दोलनको नाममा देश जलाउने काम गरेको आरोप लगाउनुभएको छ। काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। उहाँले जेनजी आन्दोलन सडकमा उफ्रिनेहरुले नै देश जलाउने काम गरेको जिकिर गर्नुभयाे । जलाउनेहरुले नै देश चलाउने…