Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने दुई चालकलाई पक्राउ गरेको छ। बढ्दो सवारी दुर्घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सार्वजनिक सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र मन्थली अस्पतालको संयुक्त आयोजनामा मन्थली…