Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मात्रिका पौडेल सम्मानित

रामेछाप । पत्रकार मत्रीका पौडेललाई पुष्पला स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । पत्रकारिताको माध्यमबाट नेपाली समाजको रूपान्तरण, वामपन्थी आन्दोलन र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षाका लागि पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँलाई यो प्रेस चौतारी नेपाल रामेछापले पुरस्कार प्रदान गरेको हो। प्रेस चौतारी नेपाल रामेछापले संस्थापना गरेको पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार पुष्पलाल स्मृति दिवसको अवसरमा कार्यक्रमको आयोजना…