Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


गृहमन्त्री अर्यालमाथि किन उठ्न थाले प्रश्न ?(भिडियाे रिपोर्ट)

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको नेतृत्व गर्नु अघिदेखि नै वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारमा ल्याउन जोड बल गर्नुभएको कुरा सर्वविदित नै छ। मन्त्रिमण्डल गठन गर्दा गृह मन्त्रालयको जिम्मेवारी दिएपछि मन्त्रिपरिषदमा अर्याल प्रधानमन्त्रीका लागि सबै भन्दा विश्वास पात्र नै रहेको देखिन्छ । तर गृहमन्त्री अर्यालमाथि भने पछिल्ला दिनहरुमा दबाब बढ्दै गएको देखिएको छ। जेनजी प्रतिनिधिहरुले…