Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


भिजिट भिसामा विदेश जान नक्कली कागज नबाेक्नुस् ! (भिडियाे रिपाेर्ट)

काठमाडाैं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय हवाई नाका भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सुरक्षाका हिसाबले निकै संवेदनशिल मानिन्छ। तर यस अघिका सरकारहरुले विमानस्थललाई अध्यागमन सीमा सुरक्षाको दृष्टिकोणबाट भन्दा नेपाली नागरिकतलाई बाहिर जान अनेक सर्तक राखेर कडाइ मात्रै गरेका थिए । साेही कडाइले नेपालीहरु विदेश पुगेर अलपत्र हुनबाट रोकिएन । बरु त्यहीं नीति विचौलियाका लागि कमाउने…