Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


केपी ओलीकाे गुनासाे: ‘मैले भ्रष्टाचार नगर्नु नै अपराध बन्न पुग्याे’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्नु अपराध बन्न पुगेको गुनासाे गर्नुभएकाे छ । काठमाडाैंमा बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीसँगको छलफलका क्रममा उहाँले यस्तो गुनासाे गर्नुभएकाे हाे । गत भदाै २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनपछि ओलीले सत्ता छाेड्न बाध्य हुनुभएकाे थियाे । उहाँले उक्त आन्दोलनपछि…