का७माडाैं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले देशको स्वाधिनता गम्भीर अवस्थामा रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । देश र लोकतन्त्र रहेमा मात्रै प्रतिष्पर्धा गर्न सकिने भन्दै सबै राजनीतिक दलहरुले रुपान्तरणकाे बारेमा सोच्नुपर्ने उहाँले बताउनुभयो । अहिलेसम्मका आन्दोलनको उपलब्धिको रक्षा, देशको स्वाभिमान र…