Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


जेनजी आन्दोलन: कारागारबाट फरार कैदीबन्दीकाे खोजी गर्न कार्यदल गठन (विज्ञप्तिसहित)

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी खोजीका लागि कार्यदल गठन गरेको छ । मन्त्रीस्तरीय निर्णयले शुक्रबार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजक रहने गरी ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको हो । साेही कार्यदलमा सम्बन्धित जिल्लाका प्रजिअ संयोजक रहने र अन्य निकायका प्रतिनिधिहरू सदस्य रहने भएका छन् । कार्यदलले फरार…