Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


आगामी कार्तिकभित्र मतदाता नामावली संकलन गरिसक्ने निर्वाचन आयोगकाे याेजना (विज्ञप्तिसहित)

काठमाडाैं । निर्वाचन आयोगले आगामी कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने भएको छ । आयाेगले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे जनाएकाे हाे । निर्वाचन आयोगको निर्णय अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागि योग्य व्यक्तिहरुले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नसक्ने भएका छन् । आयोगका…