काठमाडाैं । जेनजी युवाहरुले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँगसँग वार्ता गर्नका लागि वार्ता टोलीकाे घाेषणा गरेका छन् । जेनजी वार्ता समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अन्तरिम संविधान निर्माण गरेर कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने माग अघि सारेका हाे । वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बु,…