२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


शित भण्डारमा राखिएका सुन्तला कुहिन थाले, किसान चिन्तित

स्याङ्जा । स्याङ्जाको एक शित भण्डारमा राखिएको सुन्तला कुहिन थालेका छन् । पुतलीबजार नगरपालिका-११ जैसीडाँडास्थित शित भण्डारमा राखिएका सुन्तला कुहिन थालेका हुन्। सुन्तला राखेको डेढ महिना पनि नपुग्दै सुन्तला बिग्रन थालेपछि किसानमा चिन्ता थपिएको छ।बेमौसममा राम्रो पैसा लिन सकिने जनाउदै यहाँका किसानले सुन्तला शित भण्डारण गरेका हुन् । विगतका वर्षमा भन्दा करिब तेब्बर मात्रामा सुन्तला…