काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले साेही बैठक बुधबार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बस्ने जानकारी गराउनुभएकाे हाे । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची तय गरिएकाे…