Logo ११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026


हमासकाे कब्जामा रहेका विपिन जोशीकाे बन्धक बनेको भिडियो क्लिप सार्वजनिक

काठमाडाैं । हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप सार्वजनिक भएको छ। जोशीको परिवारले बुधबार राति सन् २०२३ को अन्त्यतिर बन्धकमा रहेकाे समयमा खिचिएको उनको भिडियोको एक अंश भिडियो क्लिप सार्वजनिक गरेको हो। बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज फ्यामेली फोरम’ ले उक्त जानकारी गराएको हो । जुन भिडियो सन् २०२३…