Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


एमाले अध्यक्ष ओलीले भक्तपुरमा आज विशेष भेटघाट गर्दै

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरमा विशेष भेटघाट गर्नुहुने भएकाे छ। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्न विशेष भेटघाट गर्न लागेकाे एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएकाे हाे ।एमाले भक्तपुरको आयोजनामा बिहीबार बिहान ११ बजे तिथली चोक, गुण्डुमा हुने कार्यक्रममा सहभागीताको…