काठमाडाैं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका तोकिएको निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगले साेमबार निर्वाचन प्रयोजनका लागि आगामी मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय तोकेको हाे । तर नयाँ दल दर्ताको समय भने आगामी कात्तिक ३० गतेभित्र गरिसक्नु पर्ने भएकाे छ । आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार आगामी माघ २ गते…