काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ। पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले बुधबार एक पत्रमा जारी गर्दै परिपत्रमा यस्ताे विशेष निर्देशन दिएको दिनुभएकाे हाे। पार्टी कार्यकर्ताहरूलाई आगामी कार्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम…