Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


सशस्त्र प्रहरीद्वारा झापाकाे सीमा नाकामा २ ‘गोप्रो क्यामेरा’ प्रयोगमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले सीमा नाकामा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ। सीमा क्षेत्र काँकडभिट्टामा परिचालित सशस्त्र प्रहरीको ‘बोर्डर इन्टर्‍याक्सन टिम’ (बीआइटी) ले दुई वटा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हो ।साेही प्रविधिले सूचना संकलन तथा निगरानी कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कुनै पनि घटना भएमा प्रमाण संकलन, तस्करी नियन्त्रण,…