प्रकाश भट्ट, कञ्चनपुर । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँ जिल्लाका विभिन्न सरकारी तथा अन्य कार्यालयमा कार्यरत सुदूरपश्चिमका १३७ जना अझै सम्पर्कविहीन रहेका छन्। सुदूरपश्चिम प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार सम्पर्कविहीनमध्ये १४ जना महिला र १२३ जना पुरुष छन्। पछिल्लो विवरणअनुसार कैलालीका ६ महिला र ५७ पुरुष गरी…