Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


तिलोत्तमा नगरपालिकामा निःशुल्क कोरोना परीक्षण

बुटवल, जेठ १९ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको छ । महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा समुदायस्तरसम्म पुर्‍याइएको नगरपालिकाले जनाएको छ । समुदायस्तरमा निःशुल्क परीक्षण सुरु भएकाले कन्ट्याक्ट ट्रेसिङमा परेका वा कोभिड लक्षणसँग मिल्दाजुल्दा स्वास्थ्य समस्या भएका नगरबासीलाई पायक पर्ने परीक्षण…