Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध, सदन चल्न नदिने एमालेको चेतावनी

काठमाडौं, भदौ ३१ । नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभाको बिहीबारको बैठक अवरुद्ध गरेका छन् । सभामुख पूर्णबहादुर घर्तीले बिहीबारको बैठक सुरु गर्नासाथ एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । त्यसअघि संसदमा बोल्दै एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुखले कारवाही नगर्दासम्म सदन चल्न नदिने बताउनुभयो । नवौं अधिवेशन…