Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


उपेन्द्र यादवलाई शर्माकाे पत्र, ‘कारबाही फिर्ता गरी पार्टी र प्रदेशसभा पद यथावत राखिपाउँ’

बुटवल । लुम्बिनी सरकारी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिनुभएकी सुमन शर्मा रायमाझीले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसमक्ष प्रदेशसभा पद यथावत् राख्नका लागि निवेदन दिनुभएको छ । शुक्रबार मन्त्री पदबाट राजीनामा दिनेबित्तिकै रायमाझीले पत्रमा पार्टी संसदीय दलको निर्णय बमोजिम लुम्बिनी प्रदेश सरकारको विरुद्धमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको स्मरण गराउँदै सन्तोषकुमार यादवले पार्टीको कामका…