Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


विश्वासको मत लिनुपर्ने बाध्यता छ, नपाए सरकार छाड्छु– मुख्यमन्त्री शाक्य

सिन्धुली । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाए सरकार छाड्ने बताउनुभएको छ । शनिबार नेकपा (एमाले) सिन्धुलीले गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले संविधानअनुसार आफूले विश्वासको मत लिनुपर्ने उल्लेख गर्दै आवश्यक मत नपाए सरकार छाड्ने बताउनुभयो । ‘प्रदेश सरकारले विश्वासको मत लिनुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो, ‘मत नपाए त सरकार छाड्नैपर्छ ।’ मुख्यमन्त्री…