Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


एमालेका पूर्वउपाध्यक्ष भीम रावल पनि पार्टी एकतामा आउने: संयाेजक दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावललाई समेत एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको बताउनुभएकाे छ। महाधिवेशन आयोजक समितिको बैठकलाई मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा सम्बोधन गर्ने क्रममा नेता रावललाई पनि समेट्ने प्रयास भइरहेको जानकारी गराउनुभएकाे हाे। उहाँले भन्नुभयाे,- ‘माओवादीको यो अन्तिम बैठक हो । बुधबार ऐतिहासिक एकता हुन्छ…