काठमाडौं । सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उहाँले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले अहिले ठेक्का प्राप्त समयको हिसावले काम कम भएको बताउनु भयो । सभामुख घिमिरेले अबका दिनमा कामले गति…