Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत

काठमाडौं। केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको समिति बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृह मन्त्रालयका प्रवक्ता सह-सचिव आनन्द काफ्लेले बताउनुभएकाे हाे। ४ वटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्दै त्यसलाई…