Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


सरकारले वर्षौंदेखि अलपत्र परेका २५ वटा रूग्ण ठेक्का तोड्याे

काठमाडौं। सरकारले सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र परेका २५ वटा रुग्ण ठेक्का तोड्न शुरु गरेको छ। सडक डिभिजन कार्यालय काठमाडौंले साेमबार एक सूचना जारी गर्दै २५ वटा रुग्ण ठेक्का तोडिएको उल्लेख गरेको हो। ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० मा सम्झौता भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ,…