Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


कानून बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानून बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताउनुभएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ ‘नीति तथा संस्थागत संरचनाको विश्लेषण’ विषयमा आधारित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा उपसभामुख रानामगरले महिला हिंसासम्बन्धी कानून बनेका भएपनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन…