काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दा सञ्चारको हक नखोसिने बताउनु भएको छ । समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नका लागि सिरोहियालाई पक्राउ गरेको उहाँको जिकीर थियो । गृह जिल्ला झापामा सडक उद्घाट्नका क्रममा ओलीले कोही मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा कराउन नपर्ने, हल्लिन…