Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


प्रधानमन्त्री दाहाललाई कांग्रेसको जवाफ – तपाईंलाई जंगलबाट राजनीतिमा कांग्रेसले ल्याएको हो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कांग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ । सोमबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गर्नुभएको भन्दै…