Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


सांसदहरु भन्छन् – सुवाष नेम्वाङको अभाव खड्कीरहेको छ

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले संसदमा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङको व्यक्तित्व र नेतृत्वको अभाव खडकिएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा संविधान सभा अध्यक्ष तथा एमालेका तत्कालीन उपाध्यक्ष समेत रहनुभएका नेम्वाङको व्यक्तित्व र नेतृत्वको आज संसदमा पनि अभाव भएको उनीहरुले महशुस गरेका हुन् । स्वर्गीय नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा सांसदहरुले उहाँले…