Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


संसदको गरिमा बचाउन उपसभामुखले राजीनामा दिनुपर्छ : पदम गिरी

काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले संसदको गरिमालाई बचाउनका लागि उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले उपसभामुख रानाले संसद बाहिरका व्यक्तिहरुलाई अमेरिका लान आफ्नो लेटरप्याड प्रयोग गरी दुतावासमा पत्र लेख्नुले संसदको गरिमामा आँच पुगेको बताउनुभयो । उहाँले उपसभामुखको कदमले सांसदहरुको शिर निहुराएको…