Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसका ८ वटै जिल्लामा काँग्रेसलाई जिताउन निधीको अपिल

काठमाडाैं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले लोकतन्त्र, संविधान र व्यवस्था खतरमा रहेको भन्दै त्यसको रक्षाका लागि मधेस प्रदेशका सबै जिल्लामा पार्टीलाई जिताउन अपिल गर्नुभएको छ । बुधवार धनुषामा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता निधीले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान अवस्थामा मुलुकमा जननिर्वाचित सरकार र संसद नरहेको तथा सरकार जनताप्रति पूर्ण…